Fast Nepal News

माओवादी केन्द्रिय समिति बैठक आजवाट, पदाधिकारी चयन लगायतमा छलफल हुने

banner single news

काठमाडौं ─ १९ असार २०७९

काठमाडौं, नेकपा माओवादी केन्द्रिय समितिको बैठक आजवाट सुरु हुदैँछ । प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजेवाट सुरु हुने बैठकले स्थानिय तहको निर्वाचनको समिक्षा देखी संघीय निर्वाचनको तयारी लगायतका बिषयमा छलफल गर्नेछ ।

Inside Article Ads

गत पुसमा महाधिवेसन सम्पन्न गरे पनि पदाधिकारी टुंग्याउन नसकेको माओवादीले आजवाट सुरु हुने केन्द्रिय समिति बैठकमा सो बिषय पनि अजेन्डाको रुपमा प्रस्तुत हुने केन्द्रिय सदस्य रञ्जित तामाङले जानकारी दिए ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.