Fast Nepal News

गोरखाको विकट गाउँ सिर्दिवासमा सीपमुलक कार्यक्रम सम्पन्न

banner single news

गोरखा ─ १६ असार २०७९

गोरखा, गोरखा जिल्लाको हिमालपारीको गाउँ पालिकाको रुपमा चिनिने चुमनुब्रिमा सिलाइ-कटाइ तालिम सम्पन्न भएको छ । प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (CTEVT) गण्डकी प्रदेश र चुननुब्रि गाउँ पालिका उद्यम बिकास शाखा सिर्दिबासको संयुक्त आयोजनामा सो तालिम भएको थियो ।

Inside Article Ads

३९० घण्टाको यो तालिमको मुख्य उदेश्य विकट र दुर्गमका स्थानीयलाई प्रबिधि हस्तान्तरण गर्नु रहेको आयोजकले जानकारी दिएका छन । तालिमले स्थानीयलाई सीप र ज्ञानसँगै स्वरोजारको अवसर श्रृजना गर्ने   चुमनुब्रि गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामकुमार गुरुङले जानकारी दिनुभयो ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.