Fast Nepal News

प्रधानमन्त्रीद्वारा एनआरएनए अमेरिकाको साधारणसभा तथा ज्ञान भेला सफलताको शुभकामना (पत्रसहित)

banner single news

काठमाडौं ─ १४ असार २०७९

काठमाडौं, प्रधानमन्त्री शेर बहादुर देउवाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए र एनसीसी_ अमेरिकाको साधरण सभा तथा विज्ञ सम्मेलन सफलताको लागि शुभकामना पठाएका छन्। संघको ११ औं साधरण सभा तथा विज्ञ सम्मेलन आगामी ३ र ४ जुलाइमा हुँदैछ ।

Inside Article Ads

‘साधारण सभा तथा विज्ञ सम्मेलन अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई मात्र होइन, नेपाल र नेपालीका लागि पनि उपयोगी हुनेछ भन्ने विश्वास लिएको छु’, देउवाले शुभकामना पठाउँदै भनेका छन्।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.