Fast Nepal News

प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता

banner single news
काठमाडौं ─ १३ असार २०७९
काठमाडौं, सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्षमा बालकृष्ण बस्नेतलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले आइतबार न्यायाधीश तेजबहादुर केसीको आदेशलाई निरन्तरता दिएको हो ।
Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.