Fast Nepal News

रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा

banner single news

काठमाडौं ─ ०७ असार २०७९

काठमाडौं, पत्रकारिता छोडेर राजनीतिमा आउनुभएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गर्नुभएको हो ।

Inside Article Ads

पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ भने कार्यालय काठमाडौंको बसुन्धरामा रहनेछ । पार्टी दर्ताका लागि मंगलबार नै निर्वाचन आयोगमा निवेदन दिने लामिछानेले बताउनुभयो ।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.