Fast Nepal News

नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

banner single news

चितवन ─ २७ जेठ २०७९

चितवन, सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित तोपे खोलामा आज विहान सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

Inside Article Ads

अहिले पहिरो हटाउने काम सुरु भइरहेको चितवन प्रहरीले जनाएको छ । बुधबार राति नै खसेको पहिरोले अवरुद्ध यस सडक खण्ड हिजो दिउँसोबाट संचालनमा आएको थियो । तर अत्यधिक सवारी चापले राजमार्ग आजसम्म पनि अस्तव्यस्त बनेको छ ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.