Fast Nepal News

एसोसिएसनले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरुलाई निशुल्क तालिम दिलाउने

banner single news

काठमाडौं ─ २२ जेठ २०७९

काठमाडौं, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले इथिकल रिक्रुमेन्टसम्बन्धि विदेशी संस्थाका प्रतिनिधिसँग छलफल गरेको छ ।

Inside Article Ads

कुमुद खनालको नेतृत्वमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्य, सल्लाहकार तथा व्यवसायीको उपस्थितिमा सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरुलाई निशुल्क तालिम दिलाउने निर्णय समेत गरेको छ ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.