Fast Nepal News

सातवटा हिमाल अाराेहण गर्ने प्रथम महिला वनिन् पुर्णिामा श्रेष्ठ

banner single news

आयुष्मा गिरी

गोरखाकी पूर्णिमा श्रेष्ठ नेपालको तर्फबाट ८ हजार मिटरभन्दा माथिका सातवटै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन्। हिजो बिहान करिब १०ः५० मा मकालुको सफल आरोहण गरी श्रेष्ठले कीर्तिमान बनाएका हुन् । एकै सिजनमा ८ हजार मिटरभन्दा अग्ला तीन हिमाल आरोहण गर्ने श्रेष्ठको कीर्तिमान पनि सबैका लागि गौरवको क्षण हो।

उनले आफ्नो फेसबुक स्ट्याटसमा भन्छिन् की ” यहाँ अर्को राम्रो खबर साझा गर्न को लागी:
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघादेखि चौथो अग्लो ल्होत्सेसम्मको चुचुरोमा मैले ११ दिनमै सफलतापूर्वक आरोहण गरेको छु । १६ मे, बिहान ८ बजे… मैले ल्होत्सेको शिखरमा पुगें। विश्वास गर्न सक्दिन कि मैले यो एउटै सिजनमा गरे, दुई हप्ता भन्दा कममा, दुबै जनावर पहाडहरू।”

Inside Article Ads

यो कुरालाई नेपालीहरुको मन र मस्तिष्कमा निकै हर्ष र गर्व कुरा रहेको बताएका छन्। पूर्णिमा श्रेष्ठ यो किर्तिमानले यौटा गौरव को विषय बनेको छ।

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.