Fast Nepal News

प्रदेश सभा बैठकमा कुर्सी, टेबुल तोडफोड

banner single news

काठमाडौं, असोज १९ – प्रदेश ५ को राजधानी दाङको देउखुरी र नाम ‘लुम्बिनी’ तोक्न प्रस्ताव गत शुक्रबार प्रदेश सरकारले सभामा प्रस्तुत गरेको थियो । यसै विषयमा आइतबार बिहानको प्रदेशसभामा नेपाली कांग्रेसल अवरोध गरेपछि पुन २ बजेका लागि सारिएको प्रदेशसभाको बैठक सुरु भएको छ ।

बैठक सुरु भएलगत्तै विपक्षी दल नेपाली काँग्रेसले नाराबाजी गरेको छ । आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले सरकारका तर्फबाट प्रदेश ५ को मुकाम दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने सरकारको प्रस्ताव छलफलका लागि प्रस्तुत गरेलत्तै विपक्षी दलका सांसदहरुले कुर्सी, टेबुल तोडफोड गरेका छन् ।

Inside Article Ads

उक्त प्रस्तावमाथि अहिले छलफल जारी छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.