Fast Nepal News

बालेन साहलाई १७,३५६ को अग्रता

banner single news

काठमाडौं ─ ८ जेठ २०७९

काठमाडौं, काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अनुसार बालेन साहले ३८८९४ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेकी सिर्जना सिँहले प्राप्त गरेको मत सँख्या भन्दा उनको पक्षमा १७३५६ मत बढि हो ।

Inside Article Ads

सिर्जना सिंहले २१५३८ मत प्राप्त गर्दा तेस्रोमा रहेका केशव स्थापितले २०९६५ प्राप्त गरेका छन् । हालसम्म काठमाडौं महानगरपालिकाको १०५६१६ मत गणना भएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.