Fast Nepal News

भरतपुरमा ८९ हजार मत गनियो, रेनुको अग्रता ७ हजार नाघ्यो

banner single news

काठमाडाैँ ─ ८ जेठ २०७९

काठमाडाैँ, चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९४०८ मत गन्दा उनले नेकपा एमालेका विजय सुवेदीले भन्दा अग्रता ७४१५ मत बढी ल्याएकी छन् ।

Inside Article Ads

दाहालले ३५०९८ र सुवेदीले २७६८३ मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ११८३५ मत आएको छ । उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले ३७३२६ र राप्रपाकी हिमला गुरुङले २१९०० मत पाएकी छन् ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.