Fast Nepal News

रेनु अघिअघि, विजय पछि पछि

banner single news

रेनु अघिअघि, विजय पछि पछि

चितवन ।  भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर तर्फकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् ।  २५८१ मत गणना गर्दासम्म
रेनु दाहालले  ९८० मत ल्याएकी छिन् भने ८७१ मत सहित विजय सुवेदीले पछयाई रहेका छन् ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.