Fast Nepal News

राईनास नगरपालिका वडा नं ५ अध्यक्षको पदमा नेकपा माओवादीका शंख बहादुर सार्कीको उम्मेदवारी

banner single news

राईनास – १५ बैशाख २०७९

राईनास, राईनास नगरपालिका  वडा नं ५ मा नेकपा माओवादीको तर्फबाट शंख बहादुर सार्कीले उम्मेदवारी दिनुभएको छ।

सभ्य र सुसज्जित वडाको परिकल्पनालाई साकार गर्दै उत्पादनमुखी कार्य योजनालाई स्थापित गर्ने लक्ष्यका साथ राईनास गाउँपालिका वडा नं ५ बाट नेकपा माओवादी केन्द्रलाई आफ्नो क्षेत्रमा प्रतिनिधित्व गर्दै वडा अध्यक्षको पदमा उम्मेदवारी दिएको वडा अध्यक्ष शंख बहादुर सार्कीले बताउनुभयो।

Inside Article Ads

स्थानीय चुनावको संघारमा मुलुकमा अहिले निर्वाचनको तयारीको लागि विभिन्न राजनैतिक दलहरू चुनावी प्रचारको तयारीमा जुटेका छन्।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.