Fast Nepal News

मनाङमा पर्यटकको संख्या बढ्दै

banner single news

काठमाडौँ – २४ चैत २०७८

काठमाडौँ , अन्नपूर्ण पदमार्गमा बिदेशी पदयात्रीकाे चाप दिनदिनै बढ्न थालेकाे छ । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका अनुसार दैनिक १ सयदेखि १ सय ५० जना बिदेशी पदयात्री मनाङ भित्रने गरेका छन् ।

Inside Article Ads

काेराेना महामारी र बाढिपहिराेपछि पर्यटन क्षेत्र चलायमान भएकाे पर्यटन व्यवासायीहरु बताउँछन ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.