Fast Nepal News

कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २७ जना मनोनित

banner single news

काठमाडौं – २२ चैत्र २०७८

काठमाडौं, सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा देउवासहित २७ जनालाई मनोनित गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । समिति संयोजकमा पार्टी महामन्त्री गगनकुमार थापा छन् ।

Inside Article Ads

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.