Fast Nepal News

गार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडा गाउँमा डम्फू पार्कको शिलान्यास

banner single news

काठमाडौँ — १३ चैत्र २०७८

काठमाडौँ , नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडा गाउँमा डम्फू पार्क बन्ने भएको छ । तामाङ समुदायको परम्परागत संस्कृति झल्काउने अन्तर्राष्ट्रिय डम्फू पार्कको शनिबार शिलान्यास गरिएको नमुना तामाङ गाउँ डम्फू पार्क उपभोक्ता समितिले जनाएको छ ।

Inside Article Ads

नागार्जुन नगरपालिकाको आर्थिक सहयोगमा बन्ने उक्त पार्कको नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले शिलान्यास गरेका हुन् ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.