Fast Nepal News

महिला अधिकार तथा कानुनी साक्षरता कार्यक्रम सम्पन्न

banner single news

प्रतिमा लामा। चैत १/काठमाडौ काठमाडौ महानगर पालिकाको अार्थिक सहयोगमा महिला अधिकार तथा कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ ।

“सुप्रणका सुनाैला हातहरु ” नामक संस्था बाट महिलाहरूलाई कानुन सम्बन्धि सचेत गराउने उद्देश्यले “महिला अधिकार तथा कानुनी साक्षरता “५ दिने कार्यक्रमको गरिएको अायाेजक सस्थाले जनाएको छ । समापन कार्यक्रममा समाज सेवी सिर्जना सिहं लगायत का म पा उपमेयर हरि प्रभा खड्गी श्रेष्ठकाे उपस्थितिमा अाज भव्य तथा सव्य रुपमा सम्पन्न गरियोकाे छ।
महानगर पालिकाको उप मेयर हरि प्रभा खड्गी श्रेष्ठले उक्त कार्यक्रममा महिलालाई पनि पुरुष सरी हक तथा स्वतन्त्रता दिएमा महिला पनि अगाडि बढ्न सक्ने बताउनुभयो ।साथ साथै अागामी बैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा पनि अाफ्नो मेयरको लागि दावेदारी प्रस्तुत गर्नु भएकाे थियाे ।

Inside Article Ads
Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.