Fast Nepal News

बोलेरोको ठक्करबाट एकको मृत्यु

banner single news

गोरखा — २९  फागुन २०७८

गोरखा , आँबुखैरेनी सडक खण्डअन्तर्गत गोरखा–१३ मा बोलेरो जिपको ठक्करबाट तनहुँको आँबुखैरेनी–३ का २५ वर्षीय सन्जिव बयलकोटीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका वयलकोटीको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरीका निरीक्षक धर्म अधिकारीले बताए ।

Inside Article Ads

आँबुखैरेनीबाट गोरखातर्फ आउँदै गरेको बोलेरो जिपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.