Fast Nepal News

नेपाल बारकाे चुनावमा खुल्ला उमेदवार बने पुर्व स्ववियु सभापति

SPLA का जुझारु युवा अधिवक्ता गुणराज अाचार्य

banner single news

आगामी चैत्र १९ गते हुन गइरहेको नेपाल बारको निर्वाचनमा अधिबक्ता गोपाल कृष्ण घिमिरे अध्यक्ष रहेको बाम-लोकतान्त्रिक पेशागत समुहको तर्फबाट खुल्ला सदस्य पदका उम्मेदवार नेपाल ल क्याम्पसका पुर्व स्वबियु सभापति एवं कानुन ब्यवसायी अधिवक्ता गुणराज आचार्यकाे उमेदवारि परेकाे छ । विद्यार्थी कालदेखि वामपन्थी अान्दाेलनमा सकृय अधिवक्ता गुणराज अाचार्य बारकाे अान्दाेलनमा पनि सकृय भुमिका खेल्नु भएकाे थियाे । अाफ्नाे जित समग्र कानुन व्यवसायीकाे जित हुने उहाँले वताउनु भयाे ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.