
काठमाडौ ।आगामी चैत्र १९ गते हुन गइरहेको नेपाल बारको निर्वाचनमा वरिष्ठ अधिबक्ता गोपाल कृष्ण घिमिरे अध्यक्षतामा गठवन्धनकाे प्यानल वनेकाे छ । समाजवादी प्रगतिसिल पेसागत कानुन व्यवसायी संगठन (SPLA) समुहको तर्फबाट वागमती उपाध्यक्ष – अधिवक्ता हर्क रावल 
खुल्ला सदस्य- नेपाल ल क्याम्पसका पुर्व स्वबियु सभापति एवं कानुन ब्यवसायी अधिवक्ता गुणराज आचार्य 
उपत्यका बाहिर महिला सदस्य – सीता पौड्याल
उपत्यका बाहिर – जितेन्द्र मडै खुल्ला सदस्य पदका उम्मेदवाररहेका छन् । गठवन्धन प्यानले अत्यधिक मतले जित्ने कुरामा ढुक्क रहेकाे उमेदवार गुणराज अाचार्य वताउछन् ।
