
काठमाडौँ — ०८ फागुन २०७८
काठमाडौँ , एमसीसी संसद्मा टेबल गर्ने विषयलाई लिएर सत्तारुढ दल नेकपा एसमा गम्भीर मतभेद देखिएको छ । पार्टीका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनको निर्णय ‘बचकना’ भएको बताएका छन् ।
‘यो विदेशी शक्तिको सामू झुकेर गरिएको बचकना निर्णय हो’, ईकान्तिपुरसित उनले भने, ‘यो संसद्मा कसरी टेबल हुन्छ ?’
( कान्तिपुर दैनिक )
Visited 6 times, 1 visit(s) today
