Fast Nepal News

अवैध सालको काठ बरामद

banner single news

बुटवल — ०५ फागुन २०७८

बुटवल , रुपन्देही प्रहरीले ठूलो संख्यामा अवैध सालको काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुर र रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको संयुक्त गस्तीले बुधबार ट्र्याक्टरसहित ४ हजार ३ सय २१ क्यू फिट काठ बरामद गरेको हो ।

बिहान ११ बजेको समयमा कञ्चन गाउँपालिका १ गजेडीस्थित भित्री सडक खण्डमा लु ४ त १९३८ नम्बरको ट्र्याक्टरमा लोड गरिएको काठ बरामद गरेको हो । १ लाख ८ हजार रुपैयाँ बराबरको अवैध साल र ट्र्याक्टर कारबाहीको वन कार्यालयमा बुझाएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.