
काठमाडौँ — ०५ फागुन २०७८
काठमाडौँ, ‘ कोहलपुर स्मार्ट न्यु सिटी ‘ कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो।यो सिटी अहिले जतासुकै भाईरल भएको छ। यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो। चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । टाढादेखि भाइरल रोड हेर्न दैनिक सयौंको संख्यामा आउने गरेका छ्न। यहाँ म्युजिक भिडियो बनाउन, सेल्फी खिच्न तथा टिकटक बनाउन आउनेको घुइँचो लाग्ने गरेको छ । यो सडक खेतको बीचमा बनेको छ ।
सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको देखेर घुम्न आउनेको संख्या अधिक छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छ्न् । यो मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो।यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे,बिजुली बत्ती ,खानेपानी,नगर बसपार्क ,अस्पताल,शितभण्डारका साथै पर्याप्त खुल्ला क्षेत्र रहेको छ।

नेपाल सरकारको सम्वन्धित निकायबाट स्वीकृति प्राप्त,वास्तुशास्त्र अनुसार डिजाइन गरिएको यस परियोजना २० प्रतिशत मुल्य भुक्तान गरी वार्षिक करिब ११ प्रतिशत व्याजदरमा ५ वर्षे मासिक किस्तामा भुक्तान गर्न सकिन्छ। सिटीमा आवश्यकता अनुसार ७ धुर वा सो भन्दा माथि धुरका घडेरी उपलब्ध छ्न् ।सिटी कोहलपुर चौराहदेखी ६ किलोमिटर पश्चिम दुरीमा अवस्थित छ।

जानकारी लिनका लागि निम्न नम्बरमा सम्पर्क गर्नुहोला। कोहलपुर आसपास हुनेका लागि : ९८४१५८४३६६,९८६८१०५४६४ काठमाडौंका लागि : ९८५१०७७३३८,९८५१११४०६३
