Fast Nepal News

५ दिनदेखि बेपत्ता

banner single news

हुम्ला — ०२ फागुन २०७८

हुम्ला, सिमकोट गाउँपालिकाका एक पुरुष ५ दिनदेखि बेपत्ता भएका छन् ।  सिमकोट–७ घर भई ३ नम्बर वडाको तोर्पामा बस्दै आएका ४५ वर्षीय तुलसिंह सुनार सम्पर्कविहीन भएका हुन् ।

सुनार बुधबार व्यक्तिगत कामका लागि तोर्पाबाट सदरमुकाम सिमकोट आएका थिए । उनी सिमकोट आएदेखि नै बेपत्ता भएको उनका ज्वाइँ धनवीर सुनारले बताए ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.