Fast Nepal News

लिङ्देनले भने ,मैले जिते राप्रपामा गुटको अन्त्य हुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्गदेनले आफू अध्यक्षमा विजयी भए पार्टीबाट गुटको अन्त्य गर्ने बताएका छन्

banner single news

१७ मंसिर, काठमाडौं ।

शुक्रबार भृकुटीमण्डपस्थित निर्वाचन कार्यालय पुगेर अध्‍यक्षमा उम्मेदवारी दर्तापछि सञ्‍चारकर्मीहरुसँग उनले भने, ‘ म विजयी भएमा राप्रपामा सबै गुटको अन्त्य हुन्छ । गुटको शमूल नै अन्त्य हुन्छ ।’१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्गदेनले आफू अध्यक्षमा विजयी भए पार्टीबाट गुटको अन्त्य गर्ने बताएका छन् ।

Inside Article Ads

शुक्रबार भृकुटीमण्डपस्थित निर्वाचन कार्यालय पुगेर अध्‍यक्षमा उम्मेदवारी दर्तापछि सञ्‍चारकर्मीहरुसँग उनले भने, ‘ म विजयी भएमा राप्रपामा सबै गुटको अन्त्य हुन्छ । गुटको शमूल नै अन्त्य हुन्छ ।’

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.