Fast Nepal News

आन्दोलनरत कानुन व्यवसायीहरु र प्रधानमन्त्री विच छलफल सुरु

नेपाल बार एशोसिएसनले भने जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताएको छ

banner single news

१० मंसिर, काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरु र प्रधानमन्त्री शेरबहादुर देउवा बीच छलफल सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै अान्दाेलनमा रहेका कानुन व्यवसायीहरू िवचमा बालुवाटारमा छलफल सुरु भएको छ । छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकरीका साथै आन्दोलनरत कानून व्यवसायीहरु समेत सहभागी छन् ।लामो समयदेखि सर्वोच्च अदालतकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । पछिल्लो पटक सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.