Fast Nepal News

राईनास नगरपालिका बडा न.५,तिनपिप्ले दलित समुदायले इतिहास रच्न सफल

banner single news

लम्जुङ — ने.क.पा. माओवादी केन्द्र राईनास नगरपालिका बडा न.५,तिनपिप्ले दलित समुदायले इतिहास रच्न सफल भएकाे छ ।  एक अत्यन्तै असल,कुशल ,कर्तव्य निष्ठा, जिम्मेवार नेर्तुत्व पाएकोछ। उहाँ लामो समय देखि सामान्य परिवेशबाट पनि आफ्नो बिचार र सिद्धान्तमा अडिग रहि सामाजिक तथा राजनीतिक रूपमा अलग पहिचान बनाउदै विभिन्न उदारणिय कामको नमुना पेश गर्न सफल सामाजिक ब्याक्तीत्व सब्यता र लगनशीलताका प्रतीक सकारात्मक सोचाइ र परिबर्तनकारी भाबनाले भरिपुर्ण ,हाम्रो बडाबासिको प्रेरणाको स्रोत आदरणीय दाजु श्री संकर नेपाली ज्यु अध्यक्ष जस्तो गरिमामय पदमा सर्बसम्मतले निर्बाचित हुनु भएको छ। 

हाम्रो बडाको दलित समुदायको शिर उच्च मात्रै नभई बडामा राजनीतिक निस्चलता र पारदर्शीताले फड्को मारेको आकलन सहजै गर्न सकिन्छ।अबस्य पनि यो राजनीतिक अन्यौताको चुनौतीपुर्ण घडीमा उहाँको नेर्तुत्बले निस्चल र निस्वार्थ परिबर्तनकारी मनहरुलाई एकताबद्द गराईसामाजिक सद्भावपुर्ण सब्य राजनीतिक नमुना पेश गर्नु हुनेछ । उहाँ लगायत निर्बाचित सम्पुर्णहरुमा हार्दिक बधाई तथा सफल मात्रै नभई उपलब्धि मुलुक नमुना कार्यकालको अपार शुभकामना व्यक्त गर्दछु । 

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.