Fast Nepal News

बाढिपहिराे पिडितलाई १२६ सेट घरेलु साैर्य उर्जा प्रणाली वितरण

राहत पाएपछि गाउँलेहरूमा खुसि छाउनुका साथै पिडितहरूमा हाैसला छाएकाे छ

banner single news

वाग्लुङ । ढाेरपाटन दैनिककाे पहलमा ढाेरपाटन नगरपालिकाका बाढिपहिराे पिडितलाई १२६ सेट घरेलु साैर्य उर्जा प्रणाली वितरण गरिएकाे छ । अध्याराेमा रहेका पिडितहरूलाई याे उज्यालाे राहतले थाेरै भएपनि सहज हुने विश्वास लिएकाे ढाेरपाटन दैनिकका सम्पादक हरिनारायण गाैतमले वताए ।

यस कार्यमा संयाेजन गर्नुहुने संघिय सांसद सुर्य पाठक, साेलार व्यवसायी अाेम केसी, केशव शर्मा, दिपक गाैतम, राजकुमार क्षेत्री र साेलार सामग्री उपलब्ध गराउने वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र एवं साेलार व्यवसायी कम्पनीकाे सम्युक्त पहलमा भएकाे हाे । राहत पाएपछि गाउँलेहरूमा खुसि छाउनुका साथै पिडितहरूमा हाैसला छाएकाे वितरकहरूकाे भनाइ छ ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.