Fast Nepal News

डा. पराजुली उर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त

banner single news

काठमाडाै । डा. हरिराम पराजुलीलाई जल तथा उर्जा आयोगको विज्ञ सदस्यको रुपमा नियुक्त गरिएकाे छ । मंगलबार वसेकाे मन्त्रीस्तरीय निर्णयले पराजुलीलाई बढिमा २ वर्षको लागि आयोगको विज्ञ सदस्यमा नियुक्त गरेको हाे ।

पराजुलीवाट जलस्रोत क्षेत्रको समग्र उपयोग, व्यवस्थापन, संरक्षण र नियमनमा प्रभावकारी भूमिका खेल्ने सरकारले विश्वास लिएको छ । पराजुली नेकपा माओवादी केन्द्र निकट इन्जिनियरिङ संगठनमा आवद्ध छन् । newsnepalhd.com काे तर्फवाट शुभकामना ।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.