Fast Nepal News

सबै ल्याबमा अवदेखि दुई हजारमै पीसीआर परीक्षण गिरने

सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो ।

banner single news

२८ भदौ, काठमाडौं । सबै ल्याबमा अबदेखि सरकारी र निजीमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।
सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ ।
रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

यसैबीच चार वटा अस्पतालमा पीसीआर जाँच गर्दा फरक फरक रिपोर्ट आएको गुनासो आएको भन्दै स्वास्थ्य मन्त्रालयले छानविन थालेको छ ।। पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.