Fast Nepal News

काठमाडौंमै बाढी, अधिबाम्स ठाउँ डुबानमा

banner single news

भदौ, काठमाडौं । गएराति परेको वर्षाले काठमाडौंमा बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ ।बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिएका छन् । बाढीले अधिबाम्स ठाउँ, क्षेत्र डुबानमा परेका छन् ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.