Fast Nepal News

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

banner single news

काठमाडौं, भाद्र २३ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ।

कोइरालानिकट एक नेताकाअनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो ।

Inside Article Ads

उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ । र, अर्को रिपोर्ट पनि आजै आउने ती नेताले जानकारी दिए ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.