Fast Nepal News

ट्यापट्याप सेन्ड र सिटी एक्प्रेसबीच सम्झौता

banner single news

काठमाडौँ —  १० भाद्र २०७८

काठमाडौँ, युकेको ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार युकेमा रहेका नेपालीहरुले ट्यापट्यापमार्फत सजिलै नेपालमा पैसा पठाउन सक्छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.