Fast Nepal News

बेस्ट फाइनान्सको शाखा न्युरोडमा

banner single news

काठमाडौँ — १० भाद्र २०७८

काठमाडौँ, बेस्ट फाइनान्स कम्पनीले काठमाडांैको न्युरोडमा आफ्नो शाखा विस्तार गरेको छ ।फाइनान्सले बुधबार एक समारोहबीच उक्त शाखाको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

देशका चार वटा पुरानो फाइनान्स कम्पनीहरु मर्ज भई बनेको बेस्ट फाइनान्सका हाल १४ वटा शाखा कार्यालय रहेको जानकारी दिइएको छ ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.