
भदाै,दाेलखा । मैलुङ सिचाइ को नाममा परेकाे ९० लाख रूपैंया वजेट गाउँपालीकाका अध्यक्ष नर वहादुर श्रेष्ठले एकलौटी रुपमा रकमान्तर गरि अन्य स्थान मा लगेका छन् ।यस्ताे प्रिविर्तिकाे चाैतर्फि िवराेध भइरहदा विरुद्ध राप्रपा केस थोकर लागायत मैलुङ नेपाली कांग्रेस ले संयुक्त विरोध कार्यक्रम अायोजना गरेका थिए।
अाफुहरुको अान्दोलन सान्तिपुर्ण रहदा,रहदै पनि नेकपा वाट निर्वाचन अध्यक्ष ले शक्ति को अाडमा अाफुहरुमाथि वल प्रयोग गरि अाफुहरुको संविधान प्रदत वोल्न पाउने अधिकारको हनन गरेको थाेकरले न्युज नेपाल इच.डीलाइ वताएका छन।
सो घटना प्रति राप्रपा केन्द्र ले समेत चासो देखायको छ।राप्रपा केस जनक राज पाठक भन्छन भ्रष्टाचार विरोधि अभियान राप्रपाको घोषित कार्यक्रम नै रहेकोले सो को विरोधमा गएका हाम्रा साथिहरु लाइ जवरजस्ति शक्ति को अाडमा पक्राउ गरिएको घटना निन्दनीय छ । हामि त्यसको भत्सर्ना गर्दछौ।तत्काल रिहाइको माग समेत गर्दछौं अन्यथा राप्रपा थप अान्दोलित हुने र सो वाट निस्कने परिणाम को जिम्मेवारी स्वएम् प्रसासन हुने वताएका छन।
विकास वजेट अाउदा जुन काममा तोकियको हो त्यसमा खर्च नगरि शक्ति को अाडमा गापा अध्यक्ष श्रेष्ठले जुन हर्कत गरे त्यसको विरुद्धमा हामिले अावाज उठाउदा हामिलाइ प्रसासन लगायर अाज थुनियको छ हामि चिन्तित पटक्कै छैनौ यसले भोलि उत्पन्न गर्ने परिणाम भोग्न गापा अध्यक्ष श्रेष्ठ तयार हुनुपर्ने प्रविण कुमार थोकरले चेतावनि दिएका छन् ।