
काठमाडौँ — २१ श्रावण २०७८
काठमाडौँ, कुमारी बैंकले उदयपुरको बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ ।
बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीलाई बैंकको बेलका शाखाले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
(कान्तिपुर दैनिक)
Visited 6 times, 1 visit(s) today
