Fast Nepal News

ग्लोबलका सात नयाँ शाखा

banner single news

काठमाडौँ — २१ श्रावण  २०७८

काठमाडौँ, ग्लोबल आईएमई बैंकले बुधबारदेखि सात वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र असन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर तथा धादिङको बेसीबजारमा शाखा सञ्चालनमा ल्याएको हो ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.