
काठमाडौँ — २१ श्रावण २०७८
काठमाडौँ, केटीएम र हस्क्भर्ना मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ठिमीमा १३औं केटीएम र हस्क्भर्नाको सोरुम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले यसको डिलरसिप टाइम्स अटो इन्टरप्राइजेजलाई दिएको जनाएको छ ।कम्पनीले सन् २०१२ देखि नेपालमा केटीएम भित्र्याएको हो । त्यस्तै हस्क्भर्ना सन् २०२० देखि बजारमा उपलब्ध छ ।
(कान्तिपुर दैनिक)
