Fast Nepal News

गीतकार हीराकाजी थापाको नयाँ गीत ‘मिठो धोका’ सार्वजनिक

banner single news

 काठमाडौं, वैशाख ३०

काठमाडौं, लन्डन निवासी गीतकार हीराकाजी थापाको नयाँ गीत ‘मिठो धोका’ सार्वजनिक भएको छ । गीत हीराकाजीले गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार गरेका हुन् ।नागेन्द्रकै संगीत रहेको गीतमा सुजाता बर्माको स्वर तथा उदयराज पौडेलको एरेन्ज छ ।

गीतको भिडियोमा भद्रजंग कुँवर, समीक्षा पोखरेल, रिया क्षेत्री, प्रवीण डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरले अभिनय गरेका छन् । म्युजिक भिडियो पनि हीराकाजीले नै निर्देशन गरेका हुन् ।

 

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.