Fast Nepal News

सरोज र आश्माको गीत ‘घुम्न जाऊँ न’ सार्वजनिक

banner single news

काठमाडौं, वैशाख २०

काठमाडौं, शैलेन्द्र मुढभरीको स्वर रहेको गीत ‘घुम्न जाऊँ न’ सार्वजनिक भएको छ । राम सिटौलाको शब्द, संगीत रहेको गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।

Inside Article Ads

गीतको भिडियो कार्टुन क्रियुका सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्स देख्न सकिन्छ । सरोज र आश्मासँगै भिडियोमा पेम्बा मगर, सन्देश थापा र विजय अधिकारी पनि देखिएका छन् ।सरोजकैै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईं छायाँकन र सरोजकै सम्पादन रहेको छ ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.