Fast Nepal News
Banner Below header

ईश्वरी वरालकाे नयाँ गित (खानदानी छाेरी )छिटै वजारमा अाउदै

युवा पुस्ताकी गायीका ईश्वरी वराल सञ्चार जगतमा पनि चर्चित छिन् ।

banner single news

गायिका ईश्वरी वरालकाे नयाँ गित छिटै वजारमा अाउने भएकाे छ
र्याप/ सङ्गित – राजेन्द्र भट्टकाे रहेको गितमा सब्द – टुरिष्ट जङ्ग बिककाे रहेको छ ।
गित मा टिकटक स्टार दिदी बहिनि इच्छिता दिक्छिता र काजी दर्सन को अभिनय रहेको छ । गित को सुटिङ चोभार मा गरिएको छ भने म्युजिक भिडियोको निर्देशन सान थापा ले गरेका छ्न । राजेन्द्र भट्ट कै सहकार्यामा गायीका बरालको नरिसाउन होइ चर्चित छ साथै उनका लब पर्न सक्छ, हरेक रात सपनी मा लगायत गित रहेका छ्न ।

Inside Article Ads
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.