Fast Nepal News

सुमन, हर्क र मधुको ‘फिदा’ सार्वजनिक ( भिडियो )

banner single news
 काठमाडौँ ।  पल शाह र वर्षा राउत ‘फिदा’ बोलको म्युजिक भिडियोमा एकसाथ देखिएका छन्। गीत लोकलयमा आधारित छ।

यस गीतलाई अमेरिकामा रहेर आफ्नो व्यवसाय साथमा गीत रचनामा सक्रिय गीतकार  सुमन योञ्जनले लेखेका हुन्। गायिका दिपा लामा र  गायक सुमन केसीको युगल स्वरमा समावेश यस गीतलाई दिपक शर्माले संगीतवद्द गरेका हुन्।  गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।

Inside Article Ads

सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई  नवराज उप्रेतीले छायांकन गरेका हुन्। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ।  गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।  हर्क राई र मधु राईको लगानीमा निर्मित यस भिडियोलाई  केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक  गरिएको हो।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.