Fast Nepal News

डोरी बाटेर नामक म्युजिक भिडियो सार्वजनिक

banner single news

काठमाडौं । राम बहादुर खत्रीद्धारा लिखित डोरी बाटेर गीतको म्युजिक भिडियो यहि चैत्र ६ गते शुक्रवार काठमाडौको चण्डोलस्थित ग्रीन हट क्याफेमा बिमोचन गरी सर्वजनिक गरेकोे छ ।

नेपालका वरिष्ट कलाकार उत्तम केसीको प्रमुख अतिथिमा कार्यक्रम भएको हो भने प्रमुख अतिथि केसीले नै प्रजेक्टरवाट देखाईएको गीतलाई केसीले लगईन गरेर बिमोचित गरेका थिए ।

उक्त गितलाई सिंगिङस्टार वानकी प्रथम भएकी गाईका स्मिता र दोस्रो भएका संजीवको संयुक्त स्वर रहेको छ । भने संगीत मनोज मालेले गरेका छन् । त्यस कार्यक्रमका सभापति समेत रहेका कपिल कार्कीले उक्त गीतको निर्देशन गरेका हुन् ।

Inside Article Ads

गीतमा थुप्रै कलाकारहरुको अभिनय रहेको छ । ख्यातिप्रप्त कलाकार नारायण पराजुली, भुपेन्द्र रायमाझी, गोविन्द चापागाई लगायत युवापुस्ताका कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.