Fast Nepal News

एलिना चौहानको ‘बडो अप्ठेरो’बोलको म्युजिक भिडियो सार्वजनिक

banner single news

काठमान्डौ, माघ ३ । एलिना चौहानको ‘बडो अप्ठेरो’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द एवम् संगित रहेको उक्त गितमा एलिना चौहान र गणेश ओझाको स्वर रहेको छ । भिडियोलाई राहुल बाराइलीको निर्देशन र कोरियोग्राफी रहेको यो भिडियोमा रमणीय दृश्य देखाइएको छ। जगत रेग्मी, निकिता छेत्री, एलिसा बास्तोला र बिदुरको अभिनय रहेको सो भिडियोमा को मुकेश हुमागाइको छायांकन रहेको छ। गितको रङ्ग सम्पादन अभिनास डिसीले गरेका छन्
https://youtube.com/watch?v=cC9Pv6KKuOM&feature=share

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.