Fast Nepal News

मोडल मान्सी शर्मा को अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

banner single news

काठमाडौँ ,साउन २१। गायिका निर्मला घिसिङ्गको स्वरमा रहेको मार्मिक गीत ‘आँसु झार्दिन म’ को भिडियो सार्वजनिक गरिएको छ। रमण थामीको संगीत तथा एरेन्ज रहेको गीतमा शब्द रचना भगवती प्रधानको रहेको छ।

जनयुद्दको परिवेशको कथा बुनिएको भिडियोको निर्देशन मिराज विक्रम सिंहले गरेका हुन्। भिडियो मर्मश्पर्शी बनेको छ। रन्धिर श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन अमित बिकको रहेको छ। भिडियोमा मिराज बिक्रम सिंह,मान्सी शर्मा,टिका बास्तोला (रेखा),गणेश जि. सी.लगाएतको अभिनय रहेको छ। म्युजिक भिडियो रमण थामीको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Inside Article Ads
Visited 95 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.