Fast Nepal News

कमल राई (सिजन)को शब्द तथा स्वर रहेको आधुनिक गीत ‘एक्लै हुँदा परदेशमा…’ को म्युजिक भिडियो सार्वजनिक

banner single news

कमल राई (सिजन)को शब्द तथा स्वर रहेको आधुनिक गीत ‘एक्लै हुँदा परदेशमा…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

यो भिडियोलाई प्रतिक्षित चलचित्र ‘एक लभर’का अभिनेता साहिल खानले निर्देशन गरेका हुन् ।वरिष्ठ अभिनेत्री गौरी मल्ल र पल शाहको अभिनय रहेको यो गीतमा मुमिन कायस्थले बाल कलाकारको भूमिकामा काम गरेका छन् । गीतमा संगीत भने तारा प्रकाश लिम्बूको छ ।

Inside Article Ads

अर्जुन तिवारीको डीओपी, सुमी राईको निर्माण, सरोज सुब्बाको कथा रहेको गीत र यसको भिडियोमा पारिवारिक कहानीलाई उठान गरिएको छ ।​

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.