
नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल एमडब्लूसीको ब्राण्ड एम्बेसडरमा अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् ।
एमडब्लूसीले बुधबारदेखि लागु हुने गरी अभिनेता नाजिरलाई एक वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो ।
उनले कम्पनीका उत्पादनहरूको प्रचार गर्न सहयोग गर्नेछन् । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बनेका हुन् ।
कम्पनीले आफ्नो दुईवटा प्रडक्ट पनि सार्वजनिक गरेको छ ।
Visited 45 times, 1 visit(s) today
