Fast Nepal News

चलचित्र ‘नम्बरी सुन’ साउन २५ मा नै हलमा लाग्ने

banner single news

चलचित्र ‘नम्बरी सुन’को प्रदर्शन मिति अघि सरेको छ ।

राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्रको यसअघि भदौ १ गते प्रदर्शन मिति तोकिएको थियो भने अब साउन २५मा नै हलमा लाग्ने भएको छ ।

निर्माण टिमले चलचित्रका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै प्रदर्शन नयाँ सार्वजनिक मिति तोकेको हो ।

Inside Article Ads

नारायण खातीको कथा तथा प्रस्तुति रहेको यस चलचित्रमा पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्मााण भएको चलचित्र सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर फिल्म निर्माण गरेका हुन् ।

 

 

 

Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.