Fast Nepal News

चलचित्र ‘एक्टर’को शुभ मुहूर्त

banner single news

चलचित्र ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ ।

मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्य विनायक मन्दिरमा हवन यज्ञ गर्दै चलचित्रको मुहूर्त गरिएको छ ।

Inside Article Ads

चलचित्रको शुभ मुहूर्तमा मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौला लगायत उपस्थित भएका थिए ।
अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यस चलचित्रबाट डेभ्यु गर्दैछिन् । यही वैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको चलचित्रमा राजबल्लभ कोइरालाले पनि करिब दश वर्षपछि कम ब्याक गर्न लागेका छन् ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.