Fast Nepal News

चलचित्र ‘ह्रस्व दीर्घ’को क्यारेक्टर पोस्टर सार्वजनिक

banner single news

चलचित्र ‘ह्रस्व दीर्घ’को क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

अभिनेता हरिहर अधिकारीको जन्मदिनको अवसर पारेर निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले हरिहरलाई ‘ह्याप्पी बर्थडे हिरो’ भन्दै पोस्टर सेयर गरेकी छन् ।

आगामी दशैंको मैकामा असोज ११ गतेदेखि यो चलचित्र नेपाल भर रिलिजको तयारीमा लागेको छ । गत महिना अभिनेता ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर चmचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको थियो ।

Inside Article Ads

अभिनेत्री ढुङ्गानाद्वारा निर्माण गरिएको यो चलचित्रमा उनी आफैँ प्रमुख भूमिकामा छिन् । चन्द्र पन्त निर्देशित यो चलचित्रमा नेपाली तथा भारतीय कलाकारको समेत अभिनय रहेको छ ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.